नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम

                  कार्यक्रम कार्यान्वयन एकाइ बझाङ

नागरिक वडापत्र

क्र.स

संचालन गर्ने कार्यक्रम / तथा क्रियाकलाप

 

आवश्यक पर्ने काजजात /प्रमाण तथा प्रक्रिया

सेवा प्राप्त गर्न लाग्ने  अवधी

निवेदन साथ लाग्ने शुल्क

जिम्मेवार शाखा

जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

सेवा प्रवाह गर्ने समय

प्राविधिक सेवा

कृषकको आवश्यकता अनुसार लिखित निवेदन तथा मौखिक अनुरोध 

स्थान विशेष अनुसार समय लाग्ने

नि:शुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

उन्‍नत प्रविधि प्रदर्शन कार्यक्रम (आलु/दलहन जोन)

व्यावसायिक आलु खेती गर्ने कृषक समुह,कृषि सहकारी उद्यमी सहित यस एकाईको बार्षिक स्वीकृत कार्यक्रम अनुसार

त्रैमासिक  लक्ष्य अनुसार

नि:शुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार कार्यक्रम (आलु/दलहन)

 

 

व्यावसायिक खेती गर्ने कृषक समुह,कृषि सहकारी उद्यमी सहित यस एकाईको बार्षिक स्वीकृत कार्यक्रम अनुसार

त्रैमासिक लक्ष्यअनुसार 

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार

जोन क्षेत्र भित्रका कृषक समुह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थाई लेखा ,प्रमाणपत्रको  (पान.नं) , पतिलिपी, सहकारी समुहको निर्णय

सम्झौता अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

बाली तथा वस्तुको उत्पादकत्व निर्धारण (क्रप कटिङ्)

कृषक र का.का.एकाइको आवश्यकता अनुसार लिखित निवेदन तथा मौखिक अनुरोध 

 त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

७.

जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग

जोन क्षेत्र भित्रका कृषक समुह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थाई लेखा ,प्रमाणपत्रको  (पान.नं) , प्रतिलिपी, सहकारी समुहको निर्णय

सम्झौता अनुसार  

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

८.

प्राथमिक प्रशोधन, भण्डारण ‍पोष्ट हार्भेष्ट, रष्टिक स्टोर निर्माण कार्यक्रम

जोन क्षेत्र भित्रका कृषक समुह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थाई लेखा ,प्रमाणपत्रको  (पान.नं) , प्रतिलिपी, सहकारी समूहको निर्णय

सम्झौता अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

९.

चक्लाबन्दीमा नीजि, समूह तथा सहकारी क्षेत्रबाट माग संकलन तथा सम्भाव्यता अध्ययन कार्यक्रम

जोन क्षेत्र भित्रका कृषक समुह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थाई लेखा ,प्रमाणपत्रको  (पान.नं) ,  प्रतिलिपी, सहकारी समूहको निर्णय

सम्झौता अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१०

चक्लाबन्दीमा घेरबार कार्यक्रम (आलु/द  लहन जोन)

जोन क्षेत्र भित्रका कृषक समूह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थाई लेखा ,प्रमाणपत्रको  (पान.नं) , ,  प्रतिलिपी, सहकारी समूहको निर्णय

सम्झौता अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

११.

बाली वस्तु विशेष कृषक क्षमता अविवृद्धि  स्थलगत तालिम (आलु/दलहन जोन))

 बाली बिषेश आवश्यकता र सम्भाव्ता भएको जोन कमाण्ड क्षेत्रमा  बार्षिक कार्यक्रम अनुसार

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१२

सिमी बालीमा थाक्रो व्यवस्थापन कार्यक्रम

व्यावसायिक रुपमा सिमि खेती गर्ने कृषक समूह,कृषि सहकारी उद्यमीहरुले क्षेत्रफल खुल्ने कागजात सहित निवेदन

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१३

प्याकेजिङ्ग, लेबलिङ्ग तथा पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रम

व्यवसायिक रुपमा सिमि तथा आलु खेती गर्ने कृषक समुह, सहकारी तथा कृषि फर्मको कार्यक्रम माग निवेदन 

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१४

बीज वृद्धि सहयोग कार्यक्रम।

 बाली बिषेश आवश्यकता र सम्भाव्ता भएको जोन कमाण्ड क्षेत्रमा  बार्षिक कार्यक्रम अनुसार

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१५

उन्नत प्रविधि,पोष्ट हार्भेष्ट क्षती न्यूनीकरण,कृषि यान्त्रिकरण सम्बन्धी जिल्लास्तरीय कृषक तालिम

 बाली बिषेश आवश्यकता र सम्भाव्ता भएको जोन कमाण्ड क्षेत्रमा  बार्षिक कार्यक्रम अनुसार

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१६

सिमी/स्याउ-ओखर जोन अन्तर्गत रैथानेबालीको बाजारीकरण सहयोग कार्यक्रम

व्यवसायिक रुपमा सिमि/स्याउ-ओखर तथा रैथाने बालीको बजारीकरण गर्ने कृषक समुह, सहकारी तथा कृषि फर्मको कार्यक्रम माग निवेदन 

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१७

कृषि तथा पशुपन्क्षी उद्यमशिलता विकास कार्यक्रम

उद्यमशिलता विकास  कार्यक्रम गर्न ईच्छुक  १६ देखि ४० वर्ष उमेरका युवा कृषक, कृषक समुह,कृषि सहकारीहरुको प्रतिबद्दता सहितको मागको निवेदन,जग्गा धनी लालपूर्जा, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थायी लेखा नम्बर , पतिलिपी, सहकारी समुहको निर्णय

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

१८

माटो स्वास्थ्य सुधार कार्यक्रम

माटो सुधार गर्न ईच्छुक कृषक समुह, सहकारी तथा कृषि फर्मको कार्यक्रम माग निवेदन, जग्गा धनी लालपूर्जा, कर चुक्ता प्रमाण पत्र दर्ताको प्रमाणपत्र ,स्थायी लेखा नम्बर , पतिलिपी, सहकारी समुहको निर्णय   

त्रैमासिक  लक्ष्य अनुसार

निःशुल्क

प्रविधि विस्तार शाखा

कृषि अधिकृत/ना.प्रा.स

कार्यालय प्रमुख

कार्यालय समय भित्र

 

नोटः यस कार्यालयबाट संचालन हुने कार्यक्रमहरुको लागि शुल्क निवेदन साथ लाग्ने दस्तुर भएको र स्वीकृत कार्यक्रम तथा कार्यक्रम संञ्‍चालनका लागि स्वीकृत निर्देशिकाको परिधिमा रही कृषक समूह/कृषि सहकारी तथा कृषि उद्यमिहरुले अनुदान प्राप्त गर्नेछन।साथै निवेदन साथ रु.१० को टिकट अनिवार्य राख्‍नुपर्नेछ ।

"आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको आधुनिकीकरण , विशिष्टीकरण र औद्योगिकीकरण "