​​​​

१. कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने 

२. निर्यात योग्य कृषि वस्तुहरुको मुल्य अभिवृद्धि गर्दै प्रतिस्प्रधात्मक क्षमता अभिवृद्धि गर्ने।

३. कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गदै रोजगारिका अवसरहरु सृजना गर्ने।

४. बहुसरोकारवाला निकायहरु बिचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चीतता गर्ने।